काठमाडौँ, १२ मंसिर । लाइफ इन्स्योरेन्स कर्पोरेसन ९एलआइसी० नेपालले आज मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न गरेको हो। कम्पनीले १ सय अंकित मूल्यमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले... विस्तृतमा