काठमाडौ, २२ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसिएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गरी एकिकृत कारोबार शुरुवातको घोषणा गरेको छ । हिजो जेठ २१ गते एक औपचारिक कार्यक्रम आयोजना गरी एनसिएचएल नेप्सलाई प्राप्ति गरेको हो । नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालकहरु बीच गाभ्ने÷गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो । उक्त एकीकृत कारोबार... विस्तृतमा