काठमाडौँ, ६ भाद्र । शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ०१ अङ्कले बढेर २ हजार ९७४ दशमलव ४६ विन्दुमा पुगेको छ । यसदिन ३३३ वटा कम्पनीको ४ करोड ९ लाख कित्ता शेयर १९ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै साइन रेसुङ्गा विकास बैंकको १ अर्ब ३ करोड भन्दा धेरैको शेयर किनबेच भयो । आज लगानी, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र... विस्तृतमा