काठमाडौँ, १३ मंसिर । साताको अन्तिम कारोबारको दिन शेयर बजार सामान्य घटेको छ । हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज बिहिबार ८ दशमलव ३० अङ्कले घटेर २ हजार ७४८ दशमलव ०५ विन्दुमा झरेको छ । यसदिन ३०७ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर ८ अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एक्शल डेभलपमेन्ट बैंकको ३१ करोड भन्दा धेरैको शेयर किनबेच भयो । आज विकास बैंक,... विस्तृतमा