काठमाडौं, २५ जेठ । प्रहरी विद्यालयका लागि नेपाल बैंक लिमिटेडले ३० लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेको छ । ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ का लागि बैंक र नेपाल प्रहरीबीच शुक्रबार सम्झौता भएको हो । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख... विस्तृतमा