काठमाडौं, चैत २५ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै सरकारले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी दिएको छ। शनिबारदेखि कार्यान्वयनमा आएको यो निर्णय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशनमा गरिएको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ अनुसार बैंकको नेतृत्व खाली... विस्तृतमा