काठमाडौँ, २३ मंसिर । साताको पहिलो कारोबार दिन शेयर बजार झण्डै ४६ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्स आज आइतबार ४५ दशमलव ९३ अङ्कले घटेर २ हजार६८९ विन्दुमा झरेको हो । यसदिन १ करोड ७३ लाख ९२ हजार कित्ता शेयर ७ अर्ब ४६ करोड रुपैयाँमा किनबेभ भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो । सबै समूहको शेयर... विस्तृतमा