काठमाडौँ, १६ मंसिर । साताको पहिलो कारोबारको दिन शेयर बजार झन्डै १० अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ९९ अङ्कले घटेर २ हजार ७३८ दशमलव शून्य ६ विन्दुमा झरेको छ । यसदिन३१४ वटा कम्पनीको १ करोड ६७ लाख कित्ता शेयर ८ अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एक्सेल विकास बैंकको ३४ करोड रुपैयाँको शेयर किनबेच भयो । आज विकास बैंक, होटल र व्यापार बाहेक सबै... विस्तृतमा