काठमाडौँ, १६ मंसिर । साताको पहिलो कारोबारको दिन हिजो घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार १९ दशमलव ९७ अङ्कले बढेर २ हजार ७५८ दशमलव ०४ विन्दुमा पुगेको छ । यसदिन ३१४ वटा कम्पनीका २ करोड ३० लाख कित्ता शेयर १० अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको ५९ करोड रुपैयाँको शेयर खरिदरबिक्री भयो । आज बैंक, विकास बैंक,... विस्तृतमा