सिरहा, १२ भाद्र । गोलबजार ६ का ७५ वर्षिय असर्फी महतोले पेन्सन वापत पाएको रकम महिनैपिच्छे धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गराए । उनले जम्मा गरेको बचत लगभग २५ लाख छ । तर रकम झिक्न जाँदा सहकारीले चेक फिर्ता पठाउँछ । विगत एक वर्षले वृद्ध महतो दर्जनौ पटक सहकारीमा रकम माग्न गए । तर कुनै सुनुवाई भएन । ५० लाख बचत जम्मा गर्ने रामबाबु ठाकुरको पनि हविगत उस्तै छ । बचत माग्न... विस्तृतमा