काठमाडौँ, १९ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ। कुल २२ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिएका वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि बिक्री खुला गरिएको हो । कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर... विस्तृतमा