काठमाडौँ, १३ भाद्र । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंङ्कले घटेको छ । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८३ अङ्कले घटेर २ हजार ७४९ दशमलव ५७ विन्दुमा झरेको छ । यसदिन ३२२ वटा कम्पनीका २ करोड ८३ लाख कित्ता शेयर १२ अर्ब २४ करोड रुपैयाँमा किनबेच भयो । सबैभन्दा धेरै गुडविल फाइनान्सको सर्वाधिक ३७ करोड ६५ लाख... विस्तृतमा