काठमाडौँ, १६ भाद्र । साताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतबार ५३ दशमलव ६३ अङ्कले घटेर २ हजार ६ ९५ दशमलव ९३ विन्दुमा झरेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको यसदिन ३३७ वटा कम्पनिको २ करोड ६२ लाख ४६ हजार कित्ता शेयर १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँमा किनबेच भएको छ । आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर राताम्मे... विस्तृतमा