काठमाडौं, असार ६ गते। सेयर बजारमा दोहोरो अंकका गिरावटका बाबजुद बिहीबार कारोबार रकमभने बढेको छ । बजार परिसूचक १०.४४ अंकको गिरावट २०६८.३१ विन्दुमा रह्यो । ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँमा किनबेच भएको छ । सामान्य बढोत्तरसहित नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा बुधबार ७२ लाख ९ हजार ७५७ कित्ता सेयर ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँमा... विस्तृतमा