काठमाडौँ, १० असार । साताको पहिलो दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । आज सोमबार शेयर बजार परिसूचक नेप्से ३ दशमलव २१ अङ्कले बढेर २ हजार ६६ दशमलव १६ विन्दुमा पुगेको छ । यसदिन ३ सय २२ वटा कम्पनीको १ करोड ७ लाख कित्ता शेयर ५ अर्ब ७ करोड रुपैयाँमा किनबेच भएको छ । आज बैंकिङ, होटल, लगानी, बीमा, उत्पादन, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको... विस्तृतमा