काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७०, आलु सेतोको दुई रुपैयाँले घटेर ५८, लोकल बन्दाको मुल्य १५ रुपैयाँले घटेर ५५, काउली स्थानीयको १० रुपैयाँले घटेर... विस्तृतमा