काठमाडौँ, २४ भाद्र । साताको दोस्रो दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार ५५ दशमलव ८६ अङ्कले घटेर २ हजार ६४६ दशमलव ०३ विन्दुमा झरेको छ । यसदिन ३२७ वटा कम्पनीका २ करोड १० लाख कित्ता शेयर ९ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सिईडिबि हाइड्रोपावरको शेयर ३७ करोड भन्दा धेरैको किनबेच भयो । आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल,... विस्तृतमा