काठमाडौ, १६ असार । लालीगुराँस सहकारी संस्थामा २२ हजार सहकारी बचतकर्ताहरु रहेको प्रहरीले जनाएको छ । आइतबार पक्राउ गरी सार्वजनिक गरिएका अध्यक्षसहितका संचालकहरुले वचतकर्ताको निक्षेप रकम अपचलन एवम ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परी आइतबार सार्वजनिक गरिएका संस्थाका अध्यक्षसहित चारजनाको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन् । तर अनुसन्धान जारी राखेको... विस्तृतमा