काठमाडौं । पशुपातिनाथ मन्दिर परिषदमा एक महिनासम्म संचालन भएको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’मा घाटा भएको आयव्यय सार्वजनिक गरिएको छ । मानव सेवा फाउन्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्दै आयव्यय सार्वजनिक गर्नेक्रममा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको विवरण सार्वजनिक गरेको हो । वाल योगेश्वर श्री विजय... विस्तृतमा