काठमाडौं। साताको चौथो कारोबार दिन सुनको मूल्यमा एक्कासि तीव्र वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २,००० रुपैयाँले बढेर १ लाख ७५ हजार ४०० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। लगातार चार दिनसम्म घटिरहेको सुनको मूल्य आज फेरि उकालो लागेपछि बजारमा हलचल देखिएको छ।... विस्तृतमा