काठमाडौँ, ३१ भाद्र । सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । सिटीले २०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने '१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा' उपहार योजना घोषणा गरेको हो । उक्त कार्यक्रममा र्चिर्चत हास्य कलाकार साथै सिटी... विस्तृतमा