काठमाडौँ, २ असोज । यो साताको अन्तिम कारोबारको दिन आज शेयर बजार सामान्य घटेको छ । भोली बिहिबार लोकतन्त्र दिवसमा बिदा हुनेभएपछि यो साताको अन्तिम कारोबार आज बुधबार शेयर बजार परिसूचक नेप्से ४ अङ्कले घटेर २ हजार ५७६ दशमलव ७६ विन्दुमा झरेको छ । यसदिन ३२० वटा कम्पनिको १ करोड ३९ लाख कित्ता शेयर ५ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट... विस्तृतमा