काठमाडौँ, २४ असार । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ। बैंकले मिति २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पद (एजिएम) मा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको... विस्तृतमा