काठमाडौँ, २४ असार । आज(सोमबार) सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक आज ४ दशमलव ६२ अंकले घटेर २१३६ दशमलव ३५ को विन्दुमा पुगेको छ । आइतबार ३२४ कम्पनीको ५९ हजार ९ सय ७४ पटकको कारोबारमा १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपैयाँ रहेको छ । १३ उपसमूहमध्ये फाइनान्स, माइक्रोफाइनान्स र अन्य कम्पनी... विस्तृतमा