काठमाडौं,अषाढ २८ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक अवस्था होइन् ऋणीहरुको अवस्था नराम्रो भएर समस्या आएको बताएका छन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीतिको सम्बन्धमा आयोजित छलफल कार्यक्रममा उनले दिएको ऋणले गर्नुपर्ने काम र त्यसले दिनुपर्ने परिणामहरु सही किसिमले आउन नसकेकाले समस्या बढेको बताए । उनले भने, ‘हाम्रो आर्थिक... विस्तृतमा