काठमाडौँ, ३० असार । केपी ओली नेतृत्वमा नयाँ सरकार गठन हुने भएपछि शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ विन्दुमा पुगेको छ । बजारसँगै कारोबार रकम पनि बढेको यसदिन ३०९ वटा कम्पनिको २ करोड ४७ लाख कित्ता शेयर ७ अर्ब ६२ करोड ४ लाख रुपैयाँमा किनवेच भएको छ । आज बैंकिङ, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले... विस्तृतमा