काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पुनः ऐतिहासिक उचाइ छोएको छ। बिहीबार सुनको मूल्य तोलामा ५ हजार ७०० रुपैयाँले वृद्धि भई १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार मात्र सुनको मूल्य २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ पुगेको थियो। त्यसको भोलिपल्टै फेरि ठूलो वृद्धि... विस्तृतमा