काठमाडौँ, १४ साउन । साताको पहिलो दिन हिजो १०३ अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ४६ अङ्कले घटेर २ हजार ६ सय ६१ दशमलव शून्य नौ विन्दुमा झरेको छ । बजार दोहोरो अंङ्कले घटेपनि कारोबार रकम भने आज ३५ महिनायताकै उच्च भएको छ । यसदिन ३२५ वटा कम्पनीका ४ करोड ७७ लाख कित्ता शेयर १९ अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । आज फाइनान्स र जलविद्युत् बाहेक सबै... विस्तृतमा