रामेछाप । रामेछाप जिल्लाकै सुख्खा ग्रस्त गाउँपालिकाको रूपमा रहेको खाँडादेवीको वडा नं ४ पकरबासले खोला र नदीको पानी तानेर गाउँ गाउँमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । खाँडादेवी गाउँपालिका–४ पकरबासको ८० प्रतिशत भूमिमा आफ्नै कार्यकालमा कम्तीमा तरकारी र फलफूल खेतीको लागि सिँचाइ सुविधा पुर्याउने अठोट वडाअध्यक्ष कृष्णप्रसाद पौडेलको छ । जिल्लाकै सबैभन्दा... विस्तृतमा