काठमाडौँ, १६ साउन । साताको तेस्रो दिन शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो । आज शेयर बजार परिसूचक नेप्से ६४ दशमलव २५ अङ्कले बढेर २ हजार ७६० दशमलव ९० विन्दुमा पुगेको छ । यसदिन ३३२ वटा कम्पनिको ५ करोड ९ लाख कित्ता शेयर २१ अर्ब ९१ करोडमा किनबेच भयो । सबैभन्दा धेरै हिमालयन... विस्तृतमा