काठमाडौं । अब विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र (NID) बिना पनि बैंक खाता खोल्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशनमार्फत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको अघिल्लो व्यवस्थामा संशोधन गरेको हो। राष्ट्र बैंकले २०७८ माघ १ गतेदेखि लागू हुने गरी खाता खोल्न राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य... विस्तृतमा