काठमाडौँ, १७ साउन । साताको अन्तिम कारोबारको दिन शेयर बजार घटेको छ । हिजो ६४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज भने ५ दशमलव २९ अंङ्कले घटेको छ । दिनभर उतारचढाव भएको शेयर बजार तर बन्द हुने बेलामा पाँच दशमलव २९ अङ्कले घटेर दुई हजार सात सय ५५ दशमलव ६२ विन्दुमा आईपुगेको छ । यसदिन ३३२ वटा कम्पनिको ५ करोड १३ लाख कित्ता शेयर २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै... विस्तृतमा