काठमाडौं, श्रावण २२। वाणिज्य बैंकहरुले १३ दशमलव ४० प्रतिशत बढी नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको नाफाको तुलनामा यसबर्ष बृद्धि भएको हो । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०÷८१ मा ६४ अर्ब १५ करोड १० लाख रुपैयाँ खुद मनुाफा कमाउँदा ०७९÷८०मा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए । बैंकहरुले प्रकाशित गरेको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था अनुसार २०... विस्तृतमा