काठमाडौँ, २२ साउन । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४५ दशमलव शून्य पाँच अङ्कले घटेर २ हजार ६ सय ५१ दशमलव ३२ विन्दुमा झरेको छ । कारोबार रकममा रेकर्ड कायम गरेको आजको शेयर बजारमा ३२२ वटा कम्पनीका ५ करोड ३८ लाख कित्ता शेयर २३ अर्ब ७१ करोड रुपैयाँमा किनबेच भएको छ । यसअघि साउन १६ गते एकैदिन २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । सबैभन्दा... विस्तृतमा