काठमाडौँ, २९ साउन । हिजो ७० अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव १८ अङ्कले घटेर २हजार ९२३ दशमलव ४६ विन्दुमा झरेको छ । यसदिन ३३२ वटा कम्पनिको ५ करोड २७ लाख कित्ता शेयर २१ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ । आज बैंकिङ, फाइनान्स, लगानी, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल, निर्जीवन बीमा, उत्पादन समूहको शेयर... विस्तृतमा