काठमाडौँ, ३० साउन । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले यस अवधिमा खुद नाफा १२६.८७ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा इन्स्योरेन्सले २२ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो... विस्तृतमा