काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निवर्तमान सरकारको काम कारवाहीले गर्दा मुलुक ग्रे लिष्टमा परेको बताएका छन् । विहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति चालु आ.व.०८१।०८२ को बजेटको खर्चको स्थिति र अगामी आ.व. ०८२।०८३ को बजेटको तयारी सम्बन्धि छलफलमा उनले पहिलाको सरकारले प्रतिबद्धता गरे अनुसार काम गर्न नसक्दा मुलुक ग्रे लिष्टमा पुगेको बताए । उनले ग्रे लिष्टबाट बाहिर... विस्तृतमा