काठमाडौँ, ८ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारलाई करिब ७ खर्ब रुपियाँ बराबर व्यापार घाटा भएको छ। भन्सार विभागको तथ्यांकअनुसार पुस मसान्तसम्ममा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपियाँ व्यापार घाटा भएको हो। नेपालले ६ महिनामा ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपियाँको वैदेशिक व्यापार गर्दा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजारको आयात तथा ७४ अर्ब ९६ करोड ८०... विस्तृतमा