काठमाडौँ । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरूलाई लक्षित गर्दै ‘महालक्ष्मी घर कर्जा’ एकल अंकको आकर्षक ब्याजदर ७.९९ प्रतिशतमै प्रदान गर्ने घोषणा गरेको छ। बैंकले यो अफर नयाँ घर खरिद, निर्माण, पुनर्निर्माण वा अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी सार्वजनिक गरेको हो। बैंकले यस्तो कर्जा वातावरणीय मापदण्ड पूरा गर्न सक्ने तथा नवीकरणीय वा... विस्तृतमा