काठमाडौं, २९ चैत । नेपाल सेनाले सैनिक पदका लागि ३ हजार जना नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको छ। सैनिक भर्ती निर्देशनालय, जंगी अड्डाबाट प्रकाशित सूचनामा भनिएको छ कि दरखास्त २०८१ चैत २९ गतेदेखि २०८२ वैशाख २७ गतेसम्म अनलाइनमार्फत वा नजिकको भर्ती केन्द्रमा गई पेश गर्न सकिनेछ। सैनिक पदका लागि खुला तथा समावेशी प्रतिस्पर्धाबाट भर्ना गरिनेछ। महिला, आदिवासी/जनजाति, मधेसी, दलित,... विस्तृतमा