काठमाडौं । नेपाली बजारमा पछिल्ला तीन कारोबार दिनमा सुनको मूल्यमा लगातार वृद्धि हुँदै ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेर १ लाख ८५ हजार रुपैयाँ पुगेको छ। यो नेपाली इतिहासमा अहिलेसम्मकै उच्च मूल्य हो। महासंघका अनुसार बिहीबार मात्रै सुन ५ हजार ७ सय रुपैयाँले बढेको थियो, जसअनुसार... विस्तृतमा