काठमाडौँ, १८ पौष । लगातार छ दिनसम्म घटेको शेयर बजार आज बुधवार भने झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ९० अङ्कले बढेर २ हजार ५८ विन्दुमा पुगेको छ । यसदिन ३०६ वटा कम्पनिको १ करोड ५ लाख कित्ता शेयर ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँमा किनबेच भएको छ । आज सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत्, होटल तथा पर्यटन र लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ । सबैभन्दा... विस्तृतमा