काठमाडौँ, २ मंसिर । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरेको छ । राष्ट्रिय विकासमा योगदान पु¥याएकोले अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट नेपाल टेलिकमलाई सम्मानीत गरेको छ । हिजो मंसिर १ गते राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बिच नेपाल टेलिकमलाई उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गर्नुभएको... विस्तृतमा