काठमाडौँ, ४ असोज । साताको अन्तिम कारोबारको दिन स्थानीय बजारमा सुनको भाउ बढेको छ । लागातार ३ दिन घटेको सुनको मूल्य प्रतितोला १५०० रुपैंयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५५ हजार ६०० रुपैंयामा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ५७ हजार १०० रुपैंया निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रुपैंयाले बढेको छ ।... विस्तृतमा