काठमाडौं । आगामी बैशाख २६ (मे ९) गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनी फेरी टेल पिक्चर्सले विहीबारराजधानीमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर रिलिज गर्दै फिल्मको प्रचार थालनी गरेको हो । फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । सार्वजनिक ट्रेलरमा अभिनेताद्वय सौगात मल्ल र अनुपबिक्रम शाहीसँगै अभिनेत्री... विस्तृतमा