काठमाडौं । चिनियाँ नाकाबाट आएका सामान सोझै चोभार सुख्खा बन्दरगाहमा ल्याउने प्रक्रिया शुरु भएको छ । शुक्रबार पहिलो पटक तातोपानी नाका हुँदै चिनियाँ कन्टेनर चोभार सुख्खा बन्दरगाहमा ल्याइएको छ । यसअघि तातोपानी र रसुवामा भन्सार जाँचपास भएका सामान मात्रै सुख्खा बन्दरगाहमा ल्याइने गरेको थियो । अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को दफा ८९(च)बमोजिम चिनियाँ नाकाबाट पनि भन्सार... विस्तृतमा