काठमाडौँ, ३० असोज । दशैं बिदापछिको दोस्रो कारोबारको दिन आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । हिजो ३१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज बुधबार ४३ दशमलव २२ अङ्कले बढेर २ हजार ७४२ दशमलव ८८ विन्दुमा पुगेको छ । यसदिन ३२० वटा कम्पनिको १ करोड ३२ लाख कित्ता शेयर ५ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स कम्पनीको समान १५ अर्ब... विस्तृतमा