काठमाडौँ, १ कार्तिक । दशैंको विदापछिको दुई कारोबारमा उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ४७ अङ्कले बढेर २ हजार ७४५ दशमलव ३६ विन्दुमा पुगेको छ । यसदिन ३१६ वटा कम्पनीका १ करोड ८८ लाख कित्ता शेयर ७ अर्ब १९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज विकास बैंक, होटल,... विस्तृतमा