काठमाडौँ, ४ कार्तिक । साताको पहिलो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ४७ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अङ्कले घटेर २ हजार ६९७ दशमलव ९१ विन्दुमा झरेको छ । आज सबैजसो उपसमूहको सूचक घटेको हो । सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक ४ प्रतिशतले घटेको छ । यसदिन ३१५ वटा कम्पनिका २ करोड ८ लाख कित्ता शेयर ८ अर्ब १८ करोड रुपैयामा किनबेच भयो । सबैभन्दा धेरै... विस्तृतमा