काठमाडौँ, ५ कार्तिक । साताको दोस्रो दिन पनि शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । आइतबार पहिलो कारोवार दिन ४७ अङ्कभन्दा धेरैले घटेको नेप्से आज ५७ दशमलव ९९ अङ्कले घटेर २ हजार ६३९ दशमलव ९२ अङ्कमा झरेको छ । बजारसँगै कारोबार रकम पनि घटेको यसदिन ३१९ कम्पनीका १ करोड ३८ लाख कित्ता शेयर ५ अर्ब ९० करोड रुपैयाँमा कारोबार किनबेच भएको छ । सबैभन्दा धेरे हिमालयन्स रिइन्स्योरेन्सको... विस्तृतमा